Logo

लप्सेफेदीमा सवस्टेशन निर्माण अगाडि बढाउने सहमति, उर्जामन्त्रीले दिलाए माग सम्बोधन गर्ने विश्वास

काठमाडौं । सरकारले काठमाडौंको शंखरापुर नगरपालिका–३ स्थित बोजिनीमा निर्माण हुने सवस्टेशन प्रभावितको जायज माग सम्बोधन गर्ने विश्वास दिलाएको छ । सवस्टेशन निर्माणको कामलाई अगाडी बढाउने र स्थानीयको माग सम्बोधनका लागि सामाजिक उत्तरदायित्वका विभिन्न काम समेत शुरु गरिने भएको छ । त्यसमा के कस्ता विषय समेटिने भन्ने विषयमा छिट्टै सहमति जुटाइनेछ । ऊर्जा, जलस्रोत तथा सिँचाइ…