काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा पुनः सुदिप आचार्य नियुक्त भएका छन् । बैंकको शुक्रबार सम्पन्न १९औं वार्षिक साधारण सभापछि बसेको सञ्चालक समितिको ४०१औं बैठकले आचार्यलाई अध्यक्षमा पुनः चयन गरेको हो । आचार्य यसअघि पनि बैंकको अध्यक्ष पदमा थिए । साधारण सभाबाट आगामी ४ वर्षका लागि नयाँ सञ्चालक समिति चयन गरिएको…