Logo

महालक्ष्मीको ट्याक्स फ्री मुद्दती योजना, १ बर्षको मुद्दती खाता खोल्न सकिने

महालक्ष्मीको ट्याक्स फ्री मुद्दती योजना, १ बर्षको मुद्दती खाता खोल्न सकिने


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

laxmi

१ चैत,काठमाडौं । महालक्ष्मी फाईनान्स लिमिटेडले नयाँ बर्ष २०७२ सालको उपलक्ष्यमा ‘ट्याक्स फ्री मुद्दती खाता’ सञ्चालनमा ल्याएको छ । ७ दशमलव ७५ प्रतिशत खुद व्याज पाउने गरी सञ्चालनमा ल्याइएको यस मुद्दती खाता व्यक्तिगत निक्षेपकर्तालाई लक्षित गरिएको छ ।

योजनामा निक्षेपकर्ताले १ वर्ष सम्मको मुद्दती खाता खोल्न सक्नेछन् ।

त्यस्तै आर्जन हुने व्याजको निक्षेपकर वापतको रकम फाईनान्सले नै व्यहोर्ने बताइएको छ । करीब २० वर्षदेखि सफल वित्तीय कारोवार गर्दै आएको यस फाइनान्सले सञ्चालन गरेको सो निक्षेप योजनाले कम व्याजदरको कारण निक्षेपकर्तामा देखिएको उदाशिनतालाई सम्बोधन गर्ने कम्पनीको विश्वास छ ।

प्रतिक्रिया दिनुहोस्
MBL