Logo

ज्योति विकास बैंक र अजोड इन्स्योरेन्सबीच सम्झौता, बैंकले बीमा पोलिसी बेच्ने

ज्योति विकास बैंक र अजोड इन्स्योरेन्सबीच सम्झौता, बैंकले बीमा पोलिसी बेच्ने



काठमाडौं । ज्योति विकास बैंक र अजोड इन्स्योरेन्सबीच सम्झौता भएको छ । मंगलबार एक कार्यक्रमका बीच बैंकबाटै बीमा सेवा प्रदान गर्नेगरी उक्त सम्झौता भएको हो । सम्झौतामा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनोज कुमार ज्ञवाली र अजोड इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत कुमार बहादुर खत्रीले हस्ताक्षर गरेका हुन ।

laxmi

हालै ज्योति विकास बैकले हाम्रो बिकास बैकलाइ प्राप्ति गरी एकिकृत कारोबार सुरुवात गरेको छ सो पश्चात ज्योति विकास बैंकको ग्राहक संख्या २ लाख ४० हजारभन्दा बढि, निक्षेप २६अर्व ३८ करोड र कर्जा रु २३ अर्व ५७ करोड पुगेको छ भने शाखा संख्या ९५, एटीएम संख्या २३ र एक्स्टेन्सन काउन्टर संख्या २ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL