Logo

मुक्तिनाथ विकास बैंक र लुम्बिनी जनरल इन्स्योरेन्सबीच सम्झौत, बैंकका शाखा मार्फत बीमा सेवा

मुक्तिनाथ विकास बैंक र लुम्बिनी जनरल इन्स्योरेन्सबीच सम्झौत, बैंकका शाखा मार्फत बीमा सेवा



काठमाडौं । मुक्तिनाथ विकास बैंक र लुम्बिनी जनरल इन्स्योरेन्सबीच बैंकान्स्योरेन्स सम्झौता भएको छ ।

laxmi

बैैकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेल र कम्पनीका प्रमुख कार्यकारी अधिकृत नोर प्रकाश प्रधानले सो सम्झौतामा हस्ताक्षर गरेका छन ।

सम्झौता पछि कम्पनीका निर्जीवन बीमा योजनाहरु बैंकका सम्पूर्ण शाखा मार्फत पाउने भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL