Logo

कामना सेवा विकास बैंकको शाखा झापामा, शाखा संख्या ६८ पुग्यो

कामना सेवा विकास बैंकको शाखा झापामा, शाखा संख्या ६८ पुग्यो



काठमाडौं । कामना सेवा विकास बैंकले झापाको सन्तविर चोकमा शाखा विस्तार गरेको छ ।

laxmi

बैंकले विस्तार गरेको उक्त शाखाको बैंकका संचालक समिति सदस्य भिम प्रसाद तुलाचन तथा प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले संयुक्त रुपमा उद्घाटन गरेका हुन ।

बैंकले ६८ शाखा तथा २० एटिएम मार्फत सेवा प्रदान गर्दै आईरहेको छ । साथै बैंकले एबीबीएस, इन्टरनेट, मोबाईल बैकिङ, सिआश्वा लगायतका सेवा समेत प्रदान गर्दै आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL