Logo

बिओके र गुराँस लाइफबीच सम्झौता, बिओकेका ७९ शाखाबाट विमा सेवा

बिओके र गुराँस लाइफबीच सम्झौता, बिओकेका ७९ शाखाबाट विमा सेवा



काठमाडौं । बैंक अफ काठमाण्डू (बिओके) र गुराँस लाइफ इन्स्योरेन्स बीच बैंकासुरेन्स सम्झौता भएको छ ।

बुधबार एक सम्झौता पत्रमा बैंकका प्रमुख–बजार व्यवस्थापन विभागका रितेश लामिछाने र इन्स्योरेन्सका सहायक महाँप्रबन्धक सरेज बुढाथोकी क्षत्रीले सो सम्झौता गरेका हुन ।

सो सम्झौतापश्चात बिओकेका सम्पूर्ण ग्राहकहरुले ७९ शाखाहरुबाट जीवन बिमा उपभोग गर्न सक्ने व्यवस्था मिलाईएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL