Logo

शाखा विस्तारमा एग्रेसिभ हुँदै प्रभु, एकैदिन चारओटा शाखाको उद्घाटन

शाखा विस्तारमा एग्रेसिभ हुँदै प्रभु, एकैदिन चारओटा शाखाको उद्घाटन



काठमाडौं । प्रभु बैंकले एकैदिन आफ्ना ४ ओटा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले आइतबार बागलुङमा र दैलेखमा २ -२ ओटा शाखा सञ्चालनमा ल्याएको हो ।

बागलुङको निसीखोला, तमानखोला र दैलेखको भगवतीमाई र गँुरासमा सो शाखाहरु सञ्चालनमा ल्याएको हो ।

सो शाखाहरुको उद्घाटन सम्बन्धीत गाउपालिकाका अध्यक्षहरुले गरेका हुन ।आइतबारदेखि सञ्चालनमा आएका शाखा कार्यालयहरुबाट त्यहाँका स्थानीय सेवाग्राही, सर्वसाधारणहरु, उधमी, व्यवसायी तथा संघ संस्थाहरुले बैंकको सेवा उपभोग गरी लाभान्वित हुने बैंकले अनुमान लिएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL