Logo

अबदेखि शनिबार पनि राष्ट्र बैंकका शाखाहरु खुल्ने

अबदेखि शनिबार पनि राष्ट्र बैंकका शाखाहरु खुल्ने


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले शनिवार पनि आफ्ना शाखा कार्यालय खोल्ने भएको छ । राष्ट्र बैंकले शनिबार र महिनाको अन्तिम दिन देशभरका शाखा कार्यालयल संचालन गर्न सर्कुलर जारी गरेको छ ।

सोही अनुरुप आजैदेखि लागू हुनेगरी देशभरका शाखा कार्यालय संचालन गर्ने निर्णय गरेको छ ।

अर्थ मन्त्रालयले गत असोज १ गते शनिबार र महिनाको अन्तिम दिन बैंक खुला राख्ने निर्णय गरेको थियो । सोही अनुरुप राष्ट्र बैंकले देशभरका कार्यालयलाई सर्कुलर गरेको हो ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL