Logo

आर्थिक गणना गर्न मन्त्रिपरिषदले दियो स्वीकृति, बैशाख १ देखि थाल्ने

आर्थिक गणना गर्न मन्त्रिपरिषदले दियो स्वीकृति, बैशाख १ देखि थाल्ने


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । सरकारले आगामी वर्ष २०७५ मा आर्थिक गणना गर्न स्वीकृति दिएको छ । मन्त्रिपरिषद्को शुक्रवार बसेको बैठकले आर्थिक् गणनाको स्वीकृति दिएको हो । बैठकले आगामी वैशाख १ गतेदेखि राष्ट्रिय आर्थिक गणना२०७५ गर्नेगरी त्यसको सूची आदेश जारी गर्ने निर्णय गरेको छ ।

केन्द्रीय तथ्याङक विभागले आगामी वर्षदेखि आर्थिक गणना गर्ने तयारी थालेको छ ।

तथ्यांक ऐनमा यस्ता राष्ट्रिय गणना गर्दा राज्यले जनतालाई सूचना दिनुपर्ने व्यवस्थाबमोजिम मन्त्रिपरिषद्ले यस्तो स्वीकृति दिएको हो ।

आर्थिक गणनमा पनि आर्थिक इकाईको गणना गरिनेछ ।

आर्थिक इकाइले आयआर्जन, सेवासञ्चालन लगायतका आर्थिक क्रियाकलाप समेट्छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL