Logo

सुनको मूल्य तोलामा २ सय रुपैयाँ बढ्यो, ७५ हजार रुपैयाँमा कारोबार हुँदैं

सुनको मूल्य तोलामा २ सय रुपैयाँ बढ्यो, ७५ हजार रुपैयाँमा कारोबार हुँदैं



काठमाडौं । सुनको मूल्य प्रतितोला २ सय रुपैयाँ बढेको छ । शुक्रबार ७४ हजार ८ सयमा रुपैयाँ प्रतितोलामा कारोबार भएको छापावाल सुन साताको पहिलो दिन आइतबार ७५ हजार रुपैयाँ कायम भएको छ ।

laxmi

त्यस्तै तेजावी सुनको मूल्य प्रतितोला ७४ हजार ७ सय कायम भएको छ । त्यस्तै चाँदीको मूल्य ८ सय ९० रुपैयाँ प्रतितोला कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL