Logo

सुनको मूल्य ३ सयले ओरालो लाग्यो, चाँदीको मूल्य यथावत

सुनको मूल्य ३ सयले ओरालो लाग्यो, चाँदीको मूल्य यथावत



काठमाडौं । शुक्रबार सुनको मूल्य ३ सय रुपैयाँले ओरालो लागेको छ । पछिल्लो समय मूल्यमा घटबढ भईरहेको सुनको मूल्यमा शुक्रबार ३ सय रुपैयाँले गिरावट आउँदा प्रतितोला ७१ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छ । नेपाल सुनचाँदी व्यवसायीका अुनसार बिहीबार सुनको मूल्य ७२ हजार रुपैयाँ पुगेको थियो ।

laxmi

यस्तै शुक्रबार चाँदीको मूल्य भने यथावत रहेको महासंघले जानकारी दिएको छ । बिहीबारदेखि मूल्यमा घटबढ नभएको चाँदी भने शुक्रबार प्रतितोला ८ सय ६० रुपैयाँमा कारोबार भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL