Logo

मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा, सवारी कर्जामा कडाइ, ९० प्रतिशतको सीमा ५० मा झर्यो

मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा, सवारी कर्जामा कडाइ, ९० प्रतिशतको सीमा ५० मा झर्यो


बिजखबर संवाददाता
0
Shares

काठमाडौं ।  नेपाल राष्ट्र बैंकले सवारी साधन कर्जामा कडाई गरेको छ । राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समिक्षा गर्दै सवारी कर्जामा सीमा तोकेको हो ।

नयाँ व्यवस्था अनुसार सवारीसाधन कर्जामा मूल्याङ्कनको आधारमा ५० प्रतिशतसम्म मात्र कर्जा प्रदान गर्न सकिने छ । यस अघि बैंकहरुले त्यसस्तो कर्जा ९० प्रशितसतसम्म दिँदै आएका थिए ।

पछिल्लो समय बैंक तथा वित्तीय संस्थाले अनुत्पादक क्षेत्रमा बढी कर्जा प्रवाह गरेकाले त्यसलाई रोक्न सवारीकर्जामा सीमा तोकिएको नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले बताए । तर, विकास निर्माण कार्यमा प्रयोग हुने तथा सार्वजनि सवारीसाधन खरिदका लागि भने यो व्यवस्था लागू हुने छैन ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL