Logo

पेट्रोलको मूल्य घट्यो, हेर्नुहोस कति पुग्यो?

पेट्रोलको मूल्य घट्यो, हेर्नुहोस कति पुग्यो?



काठमाडौं । नेपाल आयल निगमले केहिदिन अघिमात्रै बढाएको पेट्रोलको मूल्य पुनः घटाएको छ । निगमले बुधबार मध्यरातबाट लागु हुनेगरी पेट्रोलको मूल्य प्रतिलिटर १ रुपैयाँले घटाएको हो ।

laxmi

निगमले पेट्रोलको मूल्य १ रुपैयाँले घटाएसँगै अब पेट्रोल प्रतिलिटर १ सय १० रुपैयाँमा पाईने भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL