Logo

टेलिकममा रणनीतिक साझेदार : कागजमा योजना कार्यान्वयनमा वेवास्ता, कम्पनीको साख लगातार खस्किँदो

काठमाडौं । देशको सबैभन्दा ठूलो दूरसञ्चार सेवा प्रदायक नेपाल टेलिकम पछिल्लो समय आफ्नो साख जोगाउन सघर्ष गरिरहेको छ । लगातार खस्किरहेको आम्दानी र नाफा, टेलिकम व्यवस्थापनमा देखिएको अनियमितताको श्रृंखलालगायतका कारण कम्पनी नै संकटोन्मुख बन्दै गएको हो । सरकारको स्वामित्वमा रहेको कम्पनील पछिल्लो समय सेवाको गुणस्तर र आर्थिक अवस्था दुवै कमजोर बन्दै जाँदा निजी क्षेत्रका प्रतिस्पर्धीहरूसँग…