काठमाडौं । एक वर्षमा सेयर धितो कर्जा करिब ४९ अर्ब रुपैयाँले बढेको छ । केन्द्रीय बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको साउन मसान्तसम्मको तथ्यांकअनुसार वाणिज्य बैंकहरुको सेयर धितो कर्जा प्रवाह ४८ अर्ब ९१ करोड रुपैयाँले बढेर १ खर्ब २० अर्ब ६१ करोड रुपैयाँ पुगेको छ । २०८१ को साउन मसान्तसम्म बैंकहरुले ७१ अर्ब ६९ करोड…