Logo

राजनीतिक अस्थिरताको चेपुवामा सेयर बजार, लगानीकर्ता भन्छन्-यसकारण बढेन बजार

काठमाडौं । पछिल्लो समयको अस्थिर राजनीतिकको प्रत्यक्ष असर सेयर बजारमा देखिएको छ । नियामक निकायले सेयर बजारमैत्री नीति लिंदा पनि नेप्से परिसूचक दिनप्रतिदिन घट्दै गएको छ । नियामक निकाय नेपाल राष्ट्र बैंकले सेयर बजारका लगानीकर्ताले राखेको अधिकांश मागलाई सम्बोधन गरिदिएको छ । गत बुधबार एकीकृत निर्देशलाई संशोधन गर्दै विगत लामो समयदेखि लगानीकर्ताले सेयर कर्जामा लाग्दै…