काठमाडौं । चीनको नम्बर १ व्यावसायिक गाडी निर्माता कम्पनी फोटोनले अत्याधुनिक प्रविधिसहितको नयाँ पिकअप गाडी फोटोन टुनल्यान्ड जी७ नेपालमा सार्वजनिक गर्न लागेको छ। हिमाली भूगोलका लागि विशेष निर्माण गरिएको यो गाडी कम्पनीको प्रविधि र नवप्रवर्तनप्रतिको प्रतिबद्धताको पछिल्लो नमुना हो। नेपालको जटिल भूगोलमा उत्कृष्ट प्रदर्शन गर्न सक्ने क्षमतायुक्त यस गाडीमा १६० हर्सपावरको इन्जिन र ३९० एनएम…