Logo

इम्बोस्ड नम्बर प्लेट जडानमा कडाई गर्दै सरकार : सवारी धनीको अरूचि, शूल्क महँगो भएको गुनासो

काठमाडौं । सरकारले इम्बोस्ड नम्बर प्लेट जडानमा कडाई गर्न थालेको छ । सवारी धनीको अरूचिका कारण यो परियोजना नै गम्भीर संकटमा परेको छ । यसैबीच यातायात व्यवस्था विभागले सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट जडान गर्ने अभियानलाई अब भने थप कडाई गर्न लागेकाृे हो । झण्डै एक दशकदेखि कहिले कानुनी झमेला, कहिले सवारीधनीको आनाकानी त कहिले प्रदेश…