गृहपृष्ठ हाम्रो बारेमा बिज्ञापन सम्पर्क फोटो ग्यालरी

अटो

महिन्द्राको इलेक्ट्रिकल भेइकल इ २० स्पोर्ट बजारमा, मूल्य २६ लाख

photo1

काठमाडौं । महिन्द्राको इ२० स्पोर्टज बजारमा भित्रिएको छ । नेपालका लागि महिन्द्राको आधिकारीक विक्रेता अग्नि ग्रुपले सो इलेक्ट्रीक भेइकल भित्र्याएको हो । महिन्द्राले ल्याएको यस दोस्रो इलेक्ट्रिक भेहिकलको प्रारम्भिक मूल्य…

चन्द्रागिरिको निशुल्क बस सेवा, महाराजगञ्ज र कोटेश्वरबाट चल्छ ४२ सिटे बस

chandragiri_bus_services

काठमाडौं । चन्द्रागिरि हिल्सले केवलकार चढन् जानेका लागि निशुल्क बससेवा शुरु गरेको छ । चन्द्रागिरी हिल्स लिमिटेडका अध्यक्ष चन्द्रप्रसाद ढकालले उक्त सेवाको एक कार्यक्रमबीच शुभारम्भ गरेका हुन् । निशुल्क बस…

ओभर ड्राइभ अवार्डमा भिटार ब्रेजालाई तीन उपाधी, कार अफ दि इयर घोषणा

vitara_brazza

काठमाडौं । सुजुकीको भिटारा ब्रेजाले तीन वटा उपाधि हात पारेको छ । कम्प्याक्ट एसयूभीका रुपमा रुचाइएको सुजुकी भिटारा ब्रेजाले सीएनबीसी–टीभी १८ ओभर ड्राइभ २०१७ अवार्डमा विभिन्न तीन उपाधीबाट सम्मानित गरिएको…

टिभिएसले ल्यायो क्रिशमस अफर, स्कूटर टेष्ट राइडरलाई स्योर सर्ट उपहार

tvs_test_rider

काठमाडौं । क्रिशमसको अवसरमा टिभिएसले स्कुटर टेष्ट राइडरका लागि स्योर सट उपहार योजना ल्याएको छ । टिभिएसको नेपालको लागि अधिकारीक विक्रेता जगदम्बा मोटर्सले उक्त उपहार योजना ल्याएको हो । यो…

नक्सालमा खुल्यो आइएमएस मोटर्सको शोरुम, कोरियाली राजदूतले गरे उद्घाटन, ५ लाखसम्म छुट

ims_moter

काठमाडौं । आइएमएस माटर्सले नक्सालमा आफ्नो एक्स्क्लुसिभ शोरुम संचालनमा ल्याएको छ । आईएमएस ग्रूप अन्तरगतको कोरियाली मोटर निर्माता कम्पनी साङयोङको नेपाल स्थित आधिकारीक विक्रेता आइएमएस मोटर्सले उक्त शोरुम संचालमा ल्याएको…

बिजीमलको दशैतिहार बम्पर उपहार तामाङलाई, शुरु भयो विन्टर सेलिब्रेसन

BG Mall

काठमाडौं । दशैं तथा तिहारलाई लक्षित गर्दै बिजीमलले सञ्चालन गरेको उपहार योजना अन्तरगतको बम्पर उपहार मंगल तामाङले जितेका छन् । कुपन नम्बर ५८३३ का तामाङले टिभिएसको १८० सीसीको मोटरसाइकल जितेका…

महिन्द्राको ‘बिग बोलेरो’ नेपालगञ्जमा, भुसाल इन्टरनेशनल मार्फत विक्री

mahindra_big_bolero

काठमाडौं । महन्द्रिाको बिग बोलेरोको नेपालगञ्जबाट पनि विक्री शुरु भएको छ । महिन्द्रको नेपालको लागि आधिकारीक विक्रेता अग्नि इन्कर्पाेरेटेडले नेपालगञ्ज स्थित आफ्नो आधिकारीक विक्रेता भुसाल इन्टरनेशनलमार्पmत बिग बोलेरो गाडीको विक्री…

सवारी आयात २ सय प्रतिशतले बढ्यो, ३ महिनामा साढे २२ अर्वको भित्रियो

vechile

काठमाडौं । आर्थिक बर्ष २०७३/०७४ मा २२ अर्व ३६ करोड ३५ लाख रुपैयाँ बराबरको सवारी तथा पाटपुर्जा आयात भएको छ । चालु आवको ३ महिनामा सो बराबरको सवारी आयात भएको…

महिन्द्राको विग बोलेरो पिकअप सार्वजनिक, नेपाली सडकमा सहज र सरल रुपमा गुडाउन सकिने

DSC_2370

काठमाडौं । अग्निइन्कर्पोरेट प्रालिले विग बोलेरो पिकअप सार्वजनिक गरेको छ । दीपावलीको शुभ अवसरमा नेपाली बाटोहरुमा सहज र सरल रुपमा गुडाउन सकिने बिग कार्गो बक्स बिग पेलोड, बिगपावर र बिगकम्फर्टेबलक्यबिन…

हुण्डाइले दियो ट्राफिक प्रहरीलाई ड्यास क्याम, ट्राफिक व्यवस्थापनमा सहज

hyundai_traffic

काठमाडौं । हुण्डाई मोटरले ट्राफिक प्रहरीलाई मोटर क्याम हस्तातन्रण गरेको छ । हुण्डाईको नेपाल स्थित आधिकारीक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत उक्त क्यामहरु हस्तान्तरण गरेको हो ।…

गृहपृष्ठ हाम्रो बारेमा बिज्ञापन सम्पर्क फोटो ग्यालरी
Powered by: Trishuli Web