काठमाडौं । विश्वकै दोस्रो ठूलो रोजगारदाता कम्पनी अमेजनले विश्व श्रम बजारमा अर्को ठूलो परिवर्तन ल्याउने तयारी गरेको छ। कम्पनीले आगामी वर्षहरूमा आफ्ना गोदाम र वितरण प्रणालीमा आधाभन्दा बढी काम रोबोटमार्फत गराउने रणनीति अघि सारेको छ। गत दुई दशकमा श्रम बजारमा सबैभन्दा ठूलो प्रभाव पार्ने कम्पनी मानिने अमेजनले अहिले करिब १२ लाख जनालाई रोजगारी दिएको छ।…