Logo

१० बर्षमा नेपालमा डेढ खर्बको मोबाईल आयात, १० महिनामै भित्रियो पौने २९ अर्बको स्मार्टफोन

काठमाडौं । प्रविधिको प्रयोग बढ्दै जाँदा पछिल्ला दश वर्षमा नेपालले विदेशी स्मार्टफोनमा अर्बौं रुपैयाँ खर्च गर्दै आएको छ । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो १० महिनामा (साउनदेखि बैशाखसम्म) मात्रै नेपालमा २८ अर्ब ७६ करोड ८९ लाख रुपैयाँ बराबरका १७ लाख ८५ हजारभन्दा बढी थान स्मार्टफोन भित्रिएका छन् । यो तथ्यांकले देशको आयातमा मोबाइलको ठूलो…