काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसिसिआईं) ले राजावादी आन्दोलनमा भएको लुटपाट र निजी सम्पत्ति तोडफोडको निन्दा गर्दै उचित क्षतिपूर्तिको माग गरेको छ । महासंघले शनिवार विज्ञप्ति जारी गर्दै विभिन्न माग राखी हुने गरेका आन्दोलन र प्रर्दशन र त्यसबाट सर्वसाधारण एवं उद्यमी व्यवसायीको पेशा व्यवसाय गर्न पाउने नैसर्गिक अधिकार हनन भएको जनाएको छ । यही चैत…