Logo

ऊर्जा मन्त्री घिसिङले तलबभत्ता र सुरक्षा सुविधा नलिने, तलवभत्ता सहिद परिवारको कोषमा जम्मा गर्ने घोषणा

काठमाडौं । नवनियुक्त ऊर्जा मन्त्री कुलमान घिसिङले पदभार ग्रहणपछि आफूले मन्त्रीको रूपमा प्राप्त गर्ने तलबभत्ता, सुरक्षा र अन्य सुविधाहरू नलिने घोषणा गरेका छन्। सोमबार पदभार ग्रहण गर्ने क्रममा मन्त्री घिसिङले आफूले पाउने तलबभत्तालाई सहिद परिवारको नाममा बनेको कोषमा जम्मा गर्ने बताएका छन्। उनले आफूलाई ‘माननीय’ नभन्न समेत आग्रह गरेका छन्। यसैगरी, मन्त्री घिसिङले नेपाल विद्युत…