Logo

एनआईसी एशिया लघुवित्तद्वारा गुनासो सुनुवाई तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

काठमाडौं ।एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले गुनासो सुनुवाई तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रम असार १ गते र २ गते संस्थाको लुम्बिनी र गण्डकी प्रदेशका शाखाहरूमा भएको हो । कार्यक्रममा संस्थाका सञ्चालक बलराम पौडेल, प्रमुख कार्यकारी अधिकृत चोृलराज शर्मा, नायब प्रमुख कार्यकारी अधिकृत मेष बहादुर बस्नेत, प्रदेश प्रमुखहरू, अनुगमन अधिकृतहरू र शाखा…