Logo

कात्तिक महिनाको लागि पनि घट्यो बैंकको ब्याजदर, कुनको कति ?

काठमाडौं । वाणिज्य बैंकहरुले कात्तिक महिनाको लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । सार्वजनिक ब्याजदअनुसार बैंकहरुको औसत ब्याजदर घटेको छ । एक महिनामा वाणिज्य बैंकहरुको व्यक्तिगत मुद्दतिको औसत ब्याजदर ०.२६ प्रतिशतले घटेको छ । असोज महिनामा ५.४६ प्रतिशत विन्दु रहेको बैंकहरुको व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम औषत ब्याजदर कात्तिकमा ५.२० प्रतिशतविन्दुमा झरेको छ । हाल सञ्चालनमा…