Logo

एनआईसी एसिया बैंकका लगानीकर्तालाई २१ प्रतिशत लाभांश, यस्तो छ सेयर र नगदको अनुपात

एनआईसी एसिया बैंकका लगानीकर्तालाई २१ प्रतिशत लाभांश, यस्तो छ सेयर र नगदको अनुपात



काठमाडौं । एनआईसी एसिया बैंकले आफ्ना लगाीकर्तालाई २१ प्रतिशत लाभांश वितवरण गर्ने भएको छ । बैंक संचालक समितिले आफ्ना सेयरधनीलाई १० प्रतिशत बोनस सेयर र ११ प्रतिशत नगद लाभांश गरी २१ प्रतिशत वितरण गर्न लागेको हो ।

laxmi

बैंकले गत आर्थिक बर्षको मुनाफाबाट सेयर धनीलाई उक्त लाभांश वितरण गर्न लागेको हो । उक्त लाभांश बैंकको यहि असोज १० हुने बार्षिक साधारणसभाबाट पारित गरेपछि मात्र सेयरधनीलाई वितरण गरिने भएको छ ।

गत आर्थिक वर्षमा ३ अर्ब ५ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको बैंकले सेयर र नगद गरी बोनस गरी १ अर्ब ८५ करोड ९८ लाख रुपैयाँ वितरण गर्न लागेको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL