Logo

सनराइज बैंक र एनबीएलबीच सम्झौता, बैंकका कर्मचारीलाई सिप विकास तालिम

सनराइज बैंक र एनबीएलबीच सम्झौता, बैंकका कर्मचारीलाई सिप विकास तालिम



काठमाडौं । सनराइज बैंक र नेपाल बैंकिङ इन्स्टिच्युट (एनबीएल) बीच सम्झौता भएको छ ।

laxmi

बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्याल र एनबीएलका प्रमुख कार्यकारी अधिकृत सन्जिव सुब्बाले सो सम्झौतामा हस्ताक्षर गरेका हुन ।

सम्झौता पछि एनबीएलले बैंकका कर्मचारीहरुलाई ब्यक्तित्व तथा सिप विकासको प्रशिक्षणमा सहभागी हुने अवसर प्रदान गर्नेछ । वार्षिक ५० लाख बराबरको प्रशिक्षण गराइने उत्त सम्झौतामा उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL