Logo

सिटिजन्स बैंक र निसर्ग अस्पतालबीच सम्झौता, स्वास्थ्य सेवामा बिशेष छुट

सिटिजन्स बैंक र निसर्ग अस्पतालबीच सम्झौता, स्वास्थ्य सेवामा बिशेष छुट



काठमाडौं । सिटिजन्स बैंक र निसर्ग अस्पताल एण्ड रिसर्च सेन्टर कैलालीबीच सम्झौता भएको छ ।

laxmi

सम्झौता पछि बैंकका डेबिट÷क्रेडिट कार्डवाहक तथा कर्मचारीहरुले उक्त अस्पतालमा स्वास्थ्य उपचार गराउँदा विशेष छुट पाउने भएका छन ।

बैंकले ८१ शाखा, ७६ एटिएम र ९९ शाखा रहित बैंकिङ ईकाई मार्फत सेवा प्रदान गर्दै आईरहेको छ ।

साथै बैंकले विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधा, घरैमा बसेर बैंक खाता खोल्न सकिने अनलाईन सुविधा, रेमिटान्स सेवा, बैंकान्स्योरेन्स लगायतका सेवा समेत उपलब्ध गराउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL