Logo

कामना सेवा विकास बैंक र एभरेष्ट इन्स्योरेन्सबीच सम्झौता, बैंकका शाखा मार्फत बीमा सेवा

कामना सेवा विकास बैंक र एभरेष्ट इन्स्योरेन्सबीच सम्झौता, बैंकका शाखा मार्फत बीमा सेवा



काठमाडौं । कामना सेवा विकास बैंक र एभरेष्ट इन्स्योरेन्स कम्पनीबीच बैंकान्स्योरेन्स सम्झौता भएको छ ।

laxmi

सम्झौता पछि बैंकका सम्पूर्ण शाखा मार्फत कम्पनीको निर्जीबन बीमा पोलिसिहरु खरिद गर्न सक्नेछन ।

बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण वस्नेत र एभरेष्ट इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत कमल गौतमले सो सम्झौतामा हस्ताक्षर गरेका छन ।

बैंकले ७३ शाखा तथा २९ एटिएम मार्फत सेवा प्रदान गर्दै आईरहेको छ । साथै बैंकले एबीबीएस, इन्टरनेट बैंकिङ, मोबाईल बैंकिङ, सिआश्वा लगायतका सेवा प्रदान गर्दै आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL