Logo

ग्लोबल आइएमई बैंकको सामाजिक उत्तरदायित्व, सार्वजनिक सवारी साधनका चालक र सहचालकलाई पोशाक वितरण ।

ग्लोबल आइएमई बैंकको सामाजिक उत्तरदायित्व, सार्वजनिक सवारी साधनका चालक र सहचालकलाई पोशाक वितरण ।



काठमाडौं । ग्लोबल आइएमई बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत सवारीसाधनका चालक र सहचालकलाई पोशाक वितरण गरेको छ ।

laxmi

बैंकले विहीबार प्रदेश नं १ ट्राफिक प्रहरीको सहकार्यमा उक्त प्रदेशका सार्वजनिक सवारी साधनका चालक तथा सहचालकलाई ५ सय थान पोशाक वितरण गरेको हो ।

उक्त प्रदेश अन्तर्गतका १४ वटै जिल्लाहरुमा संचालन हुने सार्वजनिक सवारी साधनका चालक तथा परिचालकहरुले अनिवार्य पोशाक लगाउनुपर्नेे व्यवस्था छ ।

उक्त ब्यबस्था अनुसार निम्न आयस्तर भएका सवारी चालक तथा परिचालकहरुलाई उक्त पोशाकहरु वितरण गरिएको बैंकले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL