Logo

एनबीए र भारतीय बैंक संघबीच सम्झौता, सुचनाको पहुँच र क्षमता विस्तारमा सहयोग

एनबीए र भारतीय बैंक संघबीच सम्झौता, सुचनाको पहुँच र क्षमता विस्तारमा सहयोग



नेपाल बैंकर्स संघ र भारतीय बैंक संघवीच एक सम्झौतापत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौतामा नेपाल बैंकर्स संघका अध्यक्ष ज्ञानेन्द्रप्रसाद ढुंगाना र भारतीय बैंक संघका प्रमुख कार्यकारी अधिकृतले हस्ताक्षर गरेका हुन् ।

उक्त सम्झौतासँगै दुई देशका संघहरुबीच आपसी सहकार्य, क्षमता विकास, सुचना आदान प्रदान, अनुसन्धान, आदि क्षेत्रहरुमा कार्य अगाडि बढाउन सहयोग मिल्नेछ ।

साथै, यसले नेपालका बैंकहरुको क्षमता तथा अनुभब अभिवृद्घी गर्न समेत ठूलो मद्दत मिल्ने नेपाल बैंकर्स संघको विश्वास छ । आगामी दिनमा दक्षिण एसिया क्षेत्रमा सबै बैकर्स संघहरुबीचमा यसरी नै आपसी समझदारी गर्दै जाने कुरामा समेत सहमति भएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL