Logo

सेञ्चुरी बैंक र आईएमई लाइफबीच सम्झौता, सेन्चुरी बैंकबाट आईएमइ लाइफको सेवा

सेञ्चुरी बैंक र आईएमई लाइफबीच सम्झौता, सेन्चुरी बैंकबाट आईएमइ लाइफको सेवा


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक र आईएमइ लाइफ इन्स्योरेन्स बीच बैंकास्योरेन्स सम्झौता भएको छ ।

बिहीबार भएको सम्झौता अनुसार ग्राहकहरुले सेञ्चुरी कमर्सियल बैंकबाट उक्त कम्पनीको बिमा लेख प्राप्त गर्न सक्ने छन । यसका साथै सो बैंकबाट प्रिमियम भुक्तानी गर्न, दाबी भुक्तानी लगायत सम्पूर्ण बिमा सेवा प्राप्त गर्न सक्ने बैंकले जानकारी दिएको छ ।

सो सम्झौता पत्रमा बैंकका कामु प्रमुख कार्यकारी अधिकृत जीवन भट्टराई र आईएमई लाइफ इन्स्योरेन्सका सहायक महाप्रबन्धक दिनेश अमात्यले हस्ताक्षर गरेका हुन ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL