Logo

सद्धार्थ बैंकको १०ः३ को अनुपातमा हकप्रद, जेठ १६ मा बुक क्लोज

सद्धार्थ बैंकको १०ः३ को अनुपातमा हकप्रद, जेठ १६ मा बुक क्लोज


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । सिद्धार्थ बैंकले आफ्ना सेयर धनीलाई १०ः३ को अनुपातमा हकप्रद सेयर दिने भएको छ । नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार २०७४ असार मसान्तसम्म ८ अर्ब चुक्ता पूँजी पुर्याउन बैंकले हकप्रद सेयर जारी गर्न लागेको हो । हाल बैंकको चुक्ता पूँजी ५ अर्ब २५ करोड रुपैयाँ रहेको छ ।

हकप्रद सेयर निष्काशनको लागि बैंकले यही जेठ १६ गते सेयर धनी किताब (बुक क्लोज) गर्ने भएको छ । जस अनुसार जेठ १५ गतेसम्म सेयर खरिद गर्ने लगानीकर्ताहरु उक्त हकप्रदमा समावेश हुन सक्नेछन् ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL