Logo

एनएमबी बैंकले दियो १९ प्रतिशत बोनस, स्वीकृतिका लागि राष्ट्र बैंकमा पेश गर्दै

एनएमबी बैंकले दियो १९ प्रतिशत बोनस, स्वीकृतिका लागि राष्ट्र बैंकमा पेश गर्दै


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । एनएमबी बैंकले आफ्ना सेयर धनीलाई १९ प्रतिशत बोनस सेयर दिने भएको छ । बैंकको हिजो बसेको संचालक समितिको बैंठकले उक्त निर्णय गरेको हो ।

बैंकले सो सम्बन्धमा आजै मात्र संचालक समितिलाई जानकारी गराएको छ । साथै बोनस सेयरमा लाग्ने कर वापतको रकमको लागि १ प्रतिशत नगद लाभांस समेत दिने भएको छ ।

बैंकले उक्त बोनस सेयर स्वीकृतिको लागि केही समय भित्रै राष्ट्र बैंकमा पेश गर्ने भएको छ । राष्ट्र बैंकबाट स्वीकृति भएर आएसँगै साधारण सभामा पेश गरिने जानकारी दिएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL