यसकारण नेपालको निर्यात व्यापार धरापमा ! महालेखाले पनि उठायो प्रश्न, के होला भविष्य ?

काठमाडौं । नेपालको समग्र निर्यात व्यापार संकटोन्मुख बन्दै गएको छ । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो १० महिनाको तथ्यांकलाई आधार मान्दा नेपालको कुल वस्तु निर्यातमध्ये सबैभन्दा ठूलो हिस्सा नै खानेतेलले ओगटेको छ । भन्सार विभागको तथ्यांकअनुसार यस अवधिमा नेपालबाट करिब २ खर्ब १७ अर्ब रुपैयाँ बराबरको वस्तु निर्यात भएकोमा ९१ अर्ब ३९ करोड १५ … Continue reading यसकारण नेपालको निर्यात व्यापार धरापमा ! महालेखाले पनि उठायो प्रश्न, के होला भविष्य ?