नागढुंगा सुरुङमार्गको मुख्य सुरुङको ब्रेकथ्रु भोलि, कहिलेदेखि पाइन्छ सवारी कुदाउन ?

काठमाडौं । नागढुंगा नौविसे सुरुङमार्गको मुख्य सुरुङको ब्रेकथ्रु सोमबार हुने भएको छ । कोरोनालगायतका कारण काम लम्बिँदै आएको उक्त आयोजनाको ब्रेकथ्रु भोलि हुने आयोजना प्रमुख नवीनमान श्रेष्ठले बताए । ‘सुरुङ खन्ने काम सबै सम्पन्न भएर कार्यक्रमसहित ब्रेकथ्रु गर्नेभन्दै २ मिटर बाँकी राखिएको छ,’ उनले भने, ‘त्यो २ मिटर पनि भोलि खनेर छिचोल्ने निर्णय भएको छ … Continue reading नागढुंगा सुरुङमार्गको मुख्य सुरुङको ब्रेकथ्रु भोलि, कहिलेदेखि पाइन्छ सवारी कुदाउन ?