१३ लाख नेपाली लाइसेन्सको प्रतीक्षामा : भारतीय कम्पनीको पासोमा ‘प्रिन्ट सिष्टम’, छपाईमा फेरि अन्यौलता

काठमाडौं । लामो समयदेखि रोकिएको सवारीचालक अनुमतिपत्र (लाइसेन्स) छपाई नै अन्यौल बनेको छ । जर्मनीबाट लाइसेन्सका लागि आवश्यक स्मार्ट कार्ड आएको दुई महिना वितिसक्दा पनि भारतीय कम्पनीले बखेडा झिकेपछि यातायात व्यवस्था विभागले अझै छपाई प्रक्रिया अघि बढाउन सकेको छैन । यसअघि स्मार्ट कार्डको अभावमा गत कार्तिकदेखि नै स्मार्ट लाइसेन्स छाप्न बन्द गरेको यातायात व्यवस्था विभागले … Continue reading १३ लाख नेपाली लाइसेन्सको प्रतीक्षामा : भारतीय कम्पनीको पासोमा ‘प्रिन्ट सिष्टम’, छपाईमा फेरि अन्यौलता