ललिता निवासको अनुसन्धानमै अन्याय : निर्णयकर्ता पूर्व प्रम भट्टराई र नेपाललाई उन्मुक्ति, जग्गा किन्ने मीनबहादुरलाई जेल

काठमाडौं । चर्चित ललिता निवास काण्डमा जग्गा खरिद गरेको अभियोगमा भाटभटेनी सुपरमार्केट्सका संचालक मीनबहादूर गुरुङ ५५ दिनदेखि जेलमा छन् । सोही घटनामा २०७६ सालमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छनविनगरी विशेष अदालतमा गुरुङलगायत १ सय ७५ जना विरुद्ध मुद्दा दायर गरेको थियो । उक्त घटनामा विशेष अदालतबाट धरौटीमा छुटेका गुरुङलाई पुनः नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान व्यूरो … Continue reading ललिता निवासको अनुसन्धानमै अन्याय : निर्णयकर्ता पूर्व प्रम भट्टराई र नेपाललाई उन्मुक्ति, जग्गा किन्ने मीनबहादुरलाई जेल