सिजीलाई लाइसेन्स दिन साढे ४ बर्षअघिको निर्णय राजपत्रमा प्रकाशित गरिँदै, प्राधिकरणलाई मन्त्रालयको पत्र

काठमाडौं । टेलिकम कम्पनी चलाउन लामो समयदेखि प्रयासरत चौधरी ग्रुपको सिजी टेलिकमले अब भने एकीकृत अनुमतिपत्र (युनिफाइड लाइसेन्स) पाउने पक्का भएको छ । संचार तथा सूचना प्रविधि मन्त्रालयले नै सिजीलाई लाइसेन्स दिने प्रक्रिया अघि बढाएपछि कम्पनीले लाइसेन्स पाउने पक्का भएको हो । मन्त्रालयले साढे ४ बर्षअघिको मन्त्रिपरिषद बैठकले गरेको निर्णय राजपत्रमा प्रकाशन गर्ने तयारी अघि … Continue reading सिजीलाई लाइसेन्स दिन साढे ४ बर्षअघिको निर्णय राजपत्रमा प्रकाशित गरिँदै, प्राधिकरणलाई मन्त्रालयको पत्र