कमिसनको बिषयमा प्रकाशित समाचारमा धितोपत्र बोर्डको आपत्ति, भन्यो-प्रायोजित समाचार
काठमाडौं । नेपाल धितोपत्र बोर्डले सेबोनले ‘बिचौलियामार्फत कमिसन मागिएको’ विषयमा आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । केहि संचारमाध्यममा बोर्डका अध्यक्ष सन्तोष नारायण श्रेष्ठले उर्जा प्रवद्र्धकहरुसँग कमिसन मागेको बिषयमा समाचार लेखिएको भेटिएपछि बोर्डले यस्ता समाचारलाई ‘नियोजित र प्रायोजित’ भनेको छ। बोर्डले पुँजीबजारमा भइरहेका सुधार प्रयासहरूलाई कमजोर बनाउने र नियामक निकायको छवि धूमिल पार्ने उद्देश्य रहेको आरोप … Continue reading कमिसनको बिषयमा प्रकाशित समाचारमा धितोपत्र बोर्डको आपत्ति, भन्यो-प्रायोजित समाचार
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed