Logo

ड्राफ्ट बनाएको पाँच वर्षपछि कार्यान्वयन हुँदै इकमर्स कानुन, साउन दुईदेखि दर्ता नभए सञ्चालनमा रोक

काठमाडौं । नेपालमा इकमर्स व्यापारलाई नियमन गर्ने कानुन कार्यान्यनमा आउने भएको छ । इकमर्ससम्बन्धी कानून निर्माण थालेको ५ बर्षपछि कार्यान्वयनमा आउने भएको हो । अनलाइनमार्फत सामान र सेवाको कारोबारलाई व्यवस्थित गर्न बनेको विद्युतीय व्यापार ऐन, २०८१ कार्यान्वयनमा आउन लागेको हो । यो ऐन २०८२ वैशाख २ गतेदेखि लागू भएपनि कार्यान्वयनमा भने आउन सकेको थिएन ।…