काठमाडौं । टाटा मोटर्सको नेपालका लागि एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले आगामी असार १९ गतेदेखि २३ गतेसम्म (जुलाई ३ देखि ७) ‘७.७ डिल्स लाइक नेभर विफोर’ नामक विशेष अफर सञ्चालनमा ल्याउने भएको छ। यो अफर अन्तर्गत जुनसुकै ब्रान्डका पुराना गाडी साटेर टाटा ब्राण्डका अत्याधुनिक प्रविधियुक्त विद्युतीय गाडीहरू—टियागो ईभी, पन्च ईभी, नेक्सन के ३ ईभी…