Logo

प्रदेश ३ को नाम र राजधानी तोकियो : नाम ‘बागमती’, राजधानी ‘हेटौडा’

हेटौंडा । लामो समयको रस्साकस्सी पछि प्रदेश ३ को नाम र राजधानी तय भएको छ । प्रदेशसभाको आइतबार बसेको दोस्रो बैठकले प्रदेशको नाम बागमती कायम गरियोस् भन्ने प्रस्ताव दुई तिहाई बहुमतले पारित गरेसँगै प्रदेशको नाम बागमती कायम भएको छ । नामाकरणबारे प्रदेशसभा बैठकमा एकमात्र प्रस्ताव परेको थियो । प्रदेशसभा सदस्य इन्द्रबहादुर बानियाँले प्रस्ताव गरेको उक्त…