Logo

टेलिकमको नाफा बढाउने संचार सचिवको नयाँ फर्मुला, सेयरधनीलाई ४५ प्रतिशत लाभांस

काठमाडौं । नेपाल टेलिकमले आगामी बर्ष आफ्नो नाफा बढाउने योजना सार्वजनिक गरेको छ । पछिल्लो २ बर्षदेखि आम्दानी घटिरहेको भन्दै कम्पनीले विभिन्न सेवामार्फत उक्त नाफा बढाउने योजना बनाएको हो । कम्पनीको १२ औं बार्षि साधारण सभामा बोल्दै संचार तथा सुचना प्रविधि मन्त्रालयका सचिव दिपक सुवेदीले कम्पनीले आफ्ना सेवाहरुमा सुधार गरेकाले आगामी बर्षदेखि नाफा बढ्ने बताएका…