Logo

दक्षिण कोरियाली सामान व्यापार अमेरिकासँग १५ प्रतिशतले वृद्धि, बन्यो सातौं ठूलो निर्यात बजार

काठमाडौं । संयुक्त राज्य अमेरिकासँग दक्षिण कोरियाको सामान व्यापार बचत सन् २०१९ मा १५ प्रतिशतले वृद्धि भएको आइतबार सार्वजनिक अमेरिकी तथ्याङ्कले देखाएको छ । अमेरिकी तथ्याङ्क विभागले जारी गरेको जानकारी अनुसार विश्वको सबैभन्दा ठूलो अर्थतन्त्रले सन् २०१७ मा दक्षिण कोरियासँग १७.८ अर्ब अमेरिकी डलर बराबरको व्यापार घाटा व्यहोरेको थियो भने सन् २०१८ मा अमेरिकाको दक्षिण…