Logo

लकडाउनले मौज्दात बढी भएपछि दुग्धजन्य बस्तुको मूल्य घट्यो, के को मूल्य कति ?

काठमाडौं । दुग्ध विकास संस्थान (डीडीसी)ले दुध घ्यु, नौती र धुलो दुधको मूल्य घटाएको छ । बन्दाबन्दीका कारण दूध तथा दुग्धजन्य पदार्थको बिक्रीमा कमी आउँदा मौज्दातमा वृद्धि भएकाले मूल्य घटाईएको हो । यही असार ३ गतेदेखि घ्युमा प्रतिलिटर २० रुपैयाँ, नौनीमा ८० रुपैयाँ र धुलो दूधमा १० रुपैयाँ छुट दिइएको छ। घ्युको खुद्रा मूल्यसँगै थोक…