काठमाडौं । सत्तापक्ष र प्रमुख प्रतिपक्षदल नेकपा एमालेबीच भएको छलफलले पुरानै स्थानीय तह अनुसार निर्वाचन गराउने विषयमा सहमति जनाएका छन् । सत्तापक्ष दल नेपाली कांग्रेस, माओवादी केन्द्र र प्रमुख प्रतिपक्षदल एमालेबीच भएको छलफलले उक्त सहमति गरेका हुन् । सहमति अनुसार प्रधानन्यायाधीश सुशीला कार्की विरुद्धको महाअभियोग फिर्ता लिने भएको छ । उक्त समहमतिसँगै संसद अबरोध समेत…