Logo

आवश्यक कागजात बुझाउन नसक्दा सिम्रिकका उडान अनिश्चित, १५ दिन देखि जहाज ग्राउण्डेड

काठमाडौं । सिम्रिक एयरको जहाजले १५ दिन देखि कुनै उडान भर्न सकेको छैन । कम्पनीले नेपाल नागरिक उड्डयन प्राधिकरणलाई आवश्यक कागजात बुझाउन नसक्दा उडान गर्न नपाएको हो । कम्पनीको जहाजमा आफुखुसी पार्टपुर्जा प्रयोग गरेको भन्दै सरकारले उडानमा रोक लगाए पछि यही भदौ ३ गते देखि कुनै उडान हुन सकेको छैन । कम्पनीले बिचक्राफ्ट जहाजमा प्रयोग…