Logo

फेरी बढेर आयो पेट्रोलियमको मूल्य, नेपालमा बढ्ला ?

काठमाडौं । भारतीय आयल निगम (आइओसी)ले नेपालमा पठाउने पेट्रोलियमको मूल्य पुनः बढाएर पठाएको छ । आईओसीले नेपालमा साविकको तुलनामा पेट्रोलमा ६.५२, डिजेल, मट्टितेलमा १९.३, हवाई ईन्धनमा १९.९१ रुपैयाँले मूल्य बढाएर पठाएका हो ।यसरी आईओसीले पठाएको नयाँ मूल्य अनुसार पेट्रोलियम पदार्थ खरिद गरी पुरानै मूल्यमा विक्री गरे निगमलाई पेट्रोलमा प्रतिलिटर ३१.२८, डिजेलमा ३७.१६ र हवाई ईन्धनमा…